spot_img

जागरिबाट हटाइएको झोंकमा आफूमाथि नै पेट्रोल छर्केर आगो लगाए

spot_img
spot_img

अछामको बयालपाटा अस्पतालका एक सरसफाई गर्ने कर्मचारीले जागरिबाट हटाइएको झोंकमा आफूमाथि नै पेट्रोल छर्केर आगो लगाएका छन्।

सोमबार बिहान साढे आठ बजे साँफेबगर नगरपालिका ६ का सिद्धार्थ आउजीले अस्पताल परिसरमा आफैंमाथि आगो लगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक भारतीले जानकारी दिए।

‘आर्थिक समस्यापछि अस्पतालले जागिरबाट हटाएको भन्ने कुरा आएको छ,’ उनले भने। अहिले उनको उपचारका लागि नेपालगञ्ज पठाइएको डिएसपी भारतीले बताए।

 

spot_img

ताजा अपडेट

लोकप्रिय