जनकपुर प्रदर्शन : रिहा भए पत्रकार विपी साह !

spot_img

जनकपुर : उपचार नपाएर मृत्यु भएका राजु सदाकाे न्यायका लागि गरिएकाे प्रदर्शनका क्रममा पक्राउ परेका पत्रकार बिपी साहलाइ प्रहरीले रिहा गरेकाे छ ।

प्रदर्शनमा सहभागीहरुलेमृत शम्भु र राजु सदाको परिवारलाई संघीय सरकारबाट क्षतिपूर्ति देउ, प्रहरी हिरासतमा मान्छे मार्न पाईदैन, नवलपरासी घटनाको दोषीमाथि कारवाही गर, दलितमाथि हत्या, हिंसा बन्द गर लगायतको प्ले कार्ड बोकेर नारा जुलुस लगाएका थिए ।

त्यही क्रममा प्रदर्शनकारीसँगै रहेका पत्रकार विपि साहलाई प्रहरीले नियन्त्रणमा लिएको थियाे ।

spot_img

ताजा अपडेट

लोकप्रिय