वीरगन्जमा थप एक संक्रमितको मृत्यु

spot_img

वीरगन्ज — नारायणी अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेका रौतहटको राजपुर, तुल्सीका ४० वर्षीय व्यक्तिको आइतबार बिहान मृत्यु भएको छ ।

शुक्रबार अस्पताल भर्ना भएका उनको उपचार क्रममा आइतबार बिहान ७ बजेर ४० मिनेटमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जनाए । ‘मधुमेहका समेत रोगी रहेका ती युवकमा गम्भीर किसिमको कोभिड निमोनिया देखिएको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय