9.1 C
Kathmandu
17.6 C
Birgunj

सूर्यवंशी’लाई ओटीटी प्लेटफर्म नेटफ्लिक्सले १०० करोड भारु ति¥र्यो ।

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

एजेन्सी,२८ कार्तिक बलिउड फिल्म ‘सूर्यवंशी’लाई ओटीटी प्लेटफर्म नेटफ्लिक्सले महँगो रकममा खरिद गरेको छ । सातौं दिनसम्म १२० करोड भारुको व्यापार गरिसकेको यो फिल्मलाई नेटफ्लिक्सले १०० करोड भारुमा खरिद गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

- Advertisement -

अक्षय कुमार र कट्रिना कैफ अभिनित ‘सूर्यवंशी’ ओटीटी प्लेटफर्ममा कोरोना महामारीपछि सबैभन्दा बढी मूल्यमा बिक्री हुने फिल्म बनेको छ ।

रोहित सेट्टीको निर्माण तथा निर्देशनमा बनेको यो फिल्म डिसेम्बर ४ देखि नेटफ्लिक्समा प्रसारण हुनेछ । यो फिल्म नोभेम्बर ५ देखि सिनेमा हलहरुमा प्रदर्शन भइरहेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -