9.1 C
Kathmandu
17.6 C
Birgunj

अक्षय कुमारले भावुक हुँदै लेखे- आज आमाको याद धेरै आइरहेछ

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । बलिउड सुपरस्टार अक्षय कुमार फिल्मका साथै सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय हुन्छन् । आफ्ना प्रशंसकहरुको मन जित्नका लागि उनले कुनै कसुर बाँकी राख्दैनन् ।

- Advertisement -

उनले हालै आफ्नो अफिसियल इन्टाग्राम ह्याण्डलमा एक भिडियो शेयर गरेका छन्, जसमा उनी लामो खुल्ला कपालमा देखिएका छन् । उनले आँखामा चश्मा पनि लगाएका छन् । यस भिडियोको पृष्ठभूमिमा देवी मन्त्र बजिरहेको पनि सुन्न सकिन्छ ।

यो भिडियो शेयर गर्दै अक्षय कुमारले फेसबुकमा लेखेका छन्, ‘आज आमाको बहुत याद आइरहेछ ।’

अक्षय कुमारकी आमा अरुणा भाटियाको गत सेप्टेम्बर ८ मा भएको थियो । आमाको निधनपछि उनी केही विक्षिप्त बनेका थिए । अक्षय कुमारकी आमा अहिले बक्स अफिसमा धमाका मच्याइरहेको फिल्म ‘सूर्यवंशी’को निर्मातामध्ये एक थिइन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -