25.1 C
Kathmandu
Monday, May 16, 2022
27.1 C
Kathmandu
35.3 C
Birgunj

लता मंगेशकरको स्वास्थ्यमा सुधार आएन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बलिउड गायिका लता मंगेशकरको स्वास्थ्य अवस्थामा अझै सुधार आएको छैन । कोभिड-१९ संक्रमित उनको मुम्बईको ब्रीच केण्डी अस्पतालमा उपचार भइरहेको छ । उनलाई गत जनवरी ९ को राती अस्पताल भर्ना गरिएको थियो ।

- Advertisement -

अस्पतालका अनुसार गायिका लताको स्वास्थ्यमा सुधार हुन सकेको छैन । उनको उपचारमा संलग्न चिकित्सक प्रतीत समतानीले लताको आइसीयूमै उपचार भइरहेको बताए । लतालाई कोभिडसँगै निमोनिया पनि भएको छ ।

‘उहाँ हाम्रो प्रत्यक्ष निगरानीमा हुनुहुन्छ । उहाँको स्वास्थ्य सुधार अवस्थालाई हेरेरमात्र कति दिन आइसीयुमा राख्नुपर्ने हो टुंगो लाग्नेछ । त्यसकारण हाल उहाँलाई भेट्न बाहिरी मान्छेलाई रोक लगाइएको छ’, उनले भनेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -