शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
21.1 C
Kathmandu
28.8 C
Birgunj

२४ घण्टामा २५ जनामा काेराेना सङ्क्रमण

सिफारिस

काठमाडौं ,१७ चैत

- Advertisement -

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार नौ सय ५१ जनाको नमुना परीक्षण गर्दा २५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ८९ जना कोरोना सङ्क्रमित निको भएसँगै अब नेपालमा कोरोनाका सक्रिय सक्रमतिको सङ्ख्या एक हजार ८१ जनामा झरेको छ । याे अवधिमा कोराना सङ्क्रमणका कारण कसैको ज्यान गएको छैन ।

- Advertisement -

यस्तै पछिल्लो २४ घण्टामा ६० हजार दुई सय ६० जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

सन्तोष साह

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार