२ सयले बढ्यो सुनको मूल्य

spot_img

काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ ।

बुधबार ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार २ सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने बिहीबार स्थिर रहेर १ हजार ३ सय ३५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय