शेहबाज सरिफ पाकिस्तानका प्रधानमन्त्रीमा निर्वाचित

spot_img

काठमाडाैँ,२८ चैत । पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा पाकिस्तान मुस्लिम लिग(नवाज)का अध्यक्ष शेहबाज सरिफ निर्वाचित भएका छन् । सोमबार पाकिस्तानी संसद्बाट उनी प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

(नेसनल एसेम्बली)बाट सरिफलाई १७४ जनाले भोट दिएका छन् । पाकिस्तान पिपल्स पार्टी(पीपीपी)को समेत समर्थनमा शेहबाज पाकिस्तानका २३औं प्रधानमन्त्री बनेका छन् । ३४२ सदस्यीय पाकिस्तानी संसद्मा भएको मतदानमार्फत उनले १७४ मत भएका थिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय