स्राेत नखुलेको भारतीय रुपैयाँसहित एकजना पक्राउ

spot_img

काठमाडाैँ,०५ वैशाख । प्रहरीले स्राेत नखुलेको ५९ हजार भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत अहमदाबाद गुजरात बस्ने ३९ वर्षीय नरेश कुमार बाबुभाई रहेका छन् । उनलाई विराटनगर महानगरपालिका-१५ स्थित २ नम्बर ढाटबाट शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय इटहरी सुनसरीमा बुझाइएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय