आमा बनिन् अभिनेत्री काजल अग्रवाल

spot_img

काठमाडाैँ,०७ वैशाख । चर्चित अभिनेत्री काजल अग्रवाल आमा बनेकी छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार दक्षिण भारतीय अभिनेत्री अग्रवाल हिजो मंगलबार आमा बनेकी हुन्। उनलाई पुत्रलाभ भएको छ।

पुत्रलाभ भए पनि उनले बच्चाकाे तस्वीर भने सार्वजनिक गरेकी छैनिन्। उनी आमा बनेकाे खबर पाएसँगै उनका समर्थकहरू उनकाे बच्चाकाे फाेटाे हेर्न आतुर भएका छन्।

काजाेलले सामाजिक सन्जालमा गर्भावस्थाकाे फाेटाेहरू हाल्दै आइरहेकी थिइन्। काजालले सन् २०२० मा गाैतम कित्च्लुसँग विवाह गरेकी थिइन्।

spot_img

ताजा अपडेट

लोकप्रिय