spot_img

आफ्नो उम्मेदवार चिन्नुस, यी हुन सर्लाही क्षेत्र नम्बर १ का उम्मेदवारहरू

spot_img
spot_img

वि.सं. २०८२ को प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सर्लाही–१ निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल उम्मेदवारहरूले प्रतिस्पर्धा गरेका छन् ।

नेकपा एमालेबाट मनोज कुमार देबकोटा

नेपाली कांग्रेसबाट शम्भु लाल श्रेष्ठ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट प्रमोद साह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट नितिमा भण्डारी

राष्ट्रिय प्रजातन्त्र पार्टी बाट सूर्य नारायण राय यादव

लगायतका उम्मेदवारहरूले पनि निर्वाचनमा सहभागिता जनाएका छन् । यसरी सर्लाही–१ निर्वाचन क्षेत्र २०८२ को निर्वाचनमा राष्ट्रिय, क्षेत्रीय तथा स्वतन्त्र उम्मेदवारहरूबीच प्रतिस्पर्धात्मक वातावरण रहेको छ ।

काे हुन सर्लाही–१ का उम्मेदवार शम्भु लाल श्रेष्ठ ?

सर्लाही–१ का उम्मेदवार मनोज कुमार देबकोटा काे हुन ?

काे हुन सर्लाही–१ का उम्मेदवार प्रमोद साह ?

काे हुन सर्लाही–१ का उम्मेदवार नितिमा भण्डारी ?

काे हुन सर्लाही–१ का उम्मेदवार सूर्य नारायण राय यादव ?

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय