मिस्टर एण्ड मिस बारा सिजन २ को अडिसन घोषणा

spot_img

बारा,२९ जेठ – बारामा मिस्टर एण्ड मिस बारा सिजन २ आयोजना हुने भएको छ । कार्यक्रमका आयोजक जिनियस डान्स एकेडेमी बाराले कलैयाको करणराज होटेलमा एक कार्यक्रमको आयोजना गरी सिजन २ को बारेमा जानकारी दिएको छ ।

कार्यक्रममा एकेडेमीका संचालक अंकुश व्याहुतले  असार ११ गते कलैयाको होटल करणराजमा र १५ गते सिमराको शुभारम्भ कलेजमा अडिन हुने ब्याहुतले बताए । मिस्टर एण्ड मिस बारा सिजन २ – २०२२ मा १६ बर्ष देखि २८ बर्ष उमेर समुहका अविवाहित व्यक्तिहरु सहभागी हुन सक्ने ब्याहुले संचारकर्मीहरुलाई बताए ।

spot_img

ताजा अपडेट

लोकप्रिय