बारा तथा पर्सामा भारी वर्षा हुने पूर्वानुमान, उच्च सतर्कता अपनाउन आग्रह

spot_img

बारा तथा पर्सा जिल्लाको धेरै स्थानमा पछिल्लो ३ घण्टामा भारी वर्षा हुने पूर्वानुमान रहेको छ।

पसाहा खोला, दुधौराखोला लगायत सो क्षेत्र भई बहने स साना खोलामा आकस्मिक बाढी हुन सक्छ सक्ने अनुमान समेत गरिएको छ ।

तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा दिउँसो सम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय