एक घण्टाको बर्षामा बीरगन्ज बजार क्षेत्र डुवानमा -भिडियाे सहित

spot_img

बीरगन्ज,१४ साउन – मधेश प्रेदशको एक मात्र महानगरपालिका बीरगन्जमा एक घण्टाको बर्षामै डुवानमा परेको छ ।

शनिवार परेको पानीमा बीरगन्ज आदर्श नगर बजार क्षेत्र,माइस्थान, जिल्ला प्रशासन कार्यालय,रामटोल,रामगडवा,रानीघाट लगायतको क्षेत्र डुवानमा परहेको छ । एडिविले बनाएको अन्डरग्राउण्ड नालाले पनि काम नगरेपछि बीरगन्ज महानगर नगरपालिकाको बजार क्षेत्र डुवानमा पर्दै आएको छ ।


spot_img

ताजा अपडेट

लोकप्रिय