पूर्वउपसभापति विमलेन्द्र निधिले धनुषामा मतदान गरे

spot_img

जनकपुरधाम, मंसिर ४ । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले धनुषामा मतदान गरेका छन् ।नेता निधिले धनुषाको नगराइन नगरपालिकास्थित राजेश्वर निधि उच्च माविमा रहेको मतदान केन्द्र पुगेर मतदान गरेका हुन् ।निधि नगराइन नगरपालिका–२ का मतदाता हुन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय