नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले गरे मतदान

spot_img

जनकपुरधाम, मंसिर ४ । नेकपा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवले धनुषाको सबैलामा मतदान गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका यादवले आज बिहान धनुषाको सबैला नगरपालिका-२ स्थित रामप्रसाद माविको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

मातृका सत्ता गठबन्धनको तर्फबाट धनुषा-१ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हुन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय