शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...

चितवनमा ट्रक र म्याजिक...

चितवन,०६ वैशाख । चितवनमा विपरीत दिशातर्फबाट आएको ट्रकमा म्याजिक गाडी ठोक्किँदा १७ जना...

लागूऔषधसहित २ जना पक्राउ

काठमाडौं,०६ वैशाख । महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका...
18.1 C
Kathmandu
23.8 C
Birgunj

नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले गरे मतदान

सिफारिस

जनकपुरधाम, मंसिर ४ । नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले महोत्तरीबाट मतदान गरेका छन् ।

- Advertisement -

पोखरेलले महोत्तरीको निर्वाचन क्षेत्र नं. १ को बर्दिबास-३ स्थित रजवा जुडेश्वरी प्राथमिक विद्यालयको मतदान केन्द्र पुगेर मतदान गरेका हुन् ।

पोखरेल महोत्तरीको क्षेत्र नम्बर-१ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार छन् ।

- Advertisement -
रजत

Into Journalism........

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार