21.1 C
Kathmandu
Thursday, December 1, 2022
21.1 C
Kathmandu
26.2 C
Birgunj

नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले गरे मतदान

सिफारिस

जनकपुरधाम, मंसिर ४ । नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले महोत्तरीबाट मतदान गरेका छन् ।

- Advertisement -

पोखरेलले महोत्तरीको निर्वाचन क्षेत्र नं. १ को बर्दिबास-३ स्थित रजवा जुडेश्वरी प्राथमिक विद्यालयको मतदान केन्द्र पुगेर मतदान गरेका हुन् ।

पोखरेल महोत्तरीको क्षेत्र नम्बर-१ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार छन् ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -