21.1 C
Kathmandu
Thursday, December 1, 2022
21.1 C
Kathmandu
26.2 C
Birgunj

रघुवीर र जुलिले गरे मतदान

सिफारिस

जनकपुरधाम, मंसिर ४ । नेकपा एमालेका नेता रघुवीर महासेठले मतदान गरेका छन् । त्यस्तै, एमाले नेतृ तथा उनकी श्रीमती जुली महतोले पनि मतदान गरेकी हुन् ।

- Advertisement -

यी दुवैले धनुषा-४ को जनकपुरधाम उपमहानगरपालिका-९ स्थित सुहृदय पुस्तकालयमा रहेको मतदान केन्द्र पुगेर मतदान गरेका हुन् ।

जुली धनुषा-३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार हुन् । उनको मतदाता नामावलीमा भने नाम धनुषा-४ मा छ । त्यस्तै, रघुवीर भने धनुषा-४ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार छन् ।

 

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -