धनुषा ३ मा जुली महतोको अग्रता कायमै

spot_img

जनकपुरधाम,मंसिर ६ ।प्रतिनिधि सभा धनुषा निर्वाचन क्षेत्र न ३ मा एमालेकी उम्मेदवार जुली महतोले अग्रता कायम गरेकी छिन् ।

जुलीले ७५४४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका अनिल कुमार झाले ६१२० मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका इ. शम्भुनाथ साहले २२४३ मत पाएका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय