21.1 C
Kathmandu
Thursday, December 1, 2022
21.1 C
Kathmandu
26.2 C
Birgunj

सिरहा-३ को (क) बाट एमालेका सिंह निर्वाचित

सिफारिस

जनकपुरधाम, ८ मंसिर । सिरहाको निर्वाचन क्षेत्र नम्बर-३ (क) बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार मनोज कुमार सिंह निर्वाचित भएका छन् ।

- Advertisement -

सिंह आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामसगुन यादवसँग २ हजार ९८७ मतान्तरले विजयी भएका हुन् ।

सिंहले १५ हजार ८८६ मत ल्याउँदा यादवले भने १२ हजार ८९९ मत पाएका छन् ।

त्यस्तै, जनमत पार्टीका दुष्यन्त कुमार कर्णले ४ हजार ७९३ मत पाएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -