शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
28.8 C
Kathmandu
28.8 C
Kathmandu
40.6 C
Birgunj

माइकल ज्याकसनको जीवनमा आधारित फिल्म बन्ने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

एजेन्सी । अमेरिकन बहुचर्चीत स्व. पप्प गायक माइकल ज्याकसनको जीवनमा आधारित फिल्म ‘माइकल’ बन्ने भएको छ।

- Advertisement -

अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरुका अनुसार हलिउड स्टुडियो लायन्सगेटले माइकलमाथि बायोपिक बनाउन लागेको हो । यो फिल्मलाई एन्टोइन फुक्वाले निर्देशन गर्ने भएका छन् ।

ओस्कार अवार्ड विजयी फिल्म ‘बोहिम्यान र्‍यापसोडी’ का निर्माता ग्राहम किङले यस फिल्म निर्माणमा जोन ब्रान्का र जोन म्याकक्लेनसँग सहकार्य गर्ने भएका छन् । जो माइकल ज्याक्सनको सम्पत्तिका हकदार समेत हुन् ।

- Advertisement -

फिल्मको कथा लेखक जोन लोगानले तयार पारिरहेका छन् । सन् २००९ मा ५० वर्षको उमेरमा माइकलको हृदयाघातको कारण निधन भएको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -