नबिल बैंकको लाभांश घोषणा

spot_img

काठमाडौं । नबिल बैंकले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको खुद मुनाफाबाट ११ प्रतिशत नगद लाभांश दिने भएको हो ।

बैंकको सञ्चालक समिति बैठकले प्रतिसेयर ११ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले यसपालि बोनस सेयर दिने छैन ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

spot_img

ताजा अपडेट

लोकप्रिय