spot_img

एकै खेलमा दुई मेडन राख्ने पहिलो खेलाडी ललित

spot_img
spot_img

काठमाडौं, २७ मसिर । राजधानीमा जारी नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सका बलर ललितनारायण राजवंशीले एकै खेलमा दुई मेडन राखेर एनपीएलमा एकै खेलमा दुई मेडन राख्ने पहिलो खेलाडी बनेका छन् ।

आज भएको खेलमा उनले काठमाडौं गुर्खाजविरुद्ध २ ओभर मेडन फ्याँके । चार ओभर बलिङ गरेका ललितले २ ओभर मेडन राख्दै ८ रन दिएर तीन विकेट चट्काए । ललितले यो सँगै यस प्रतियोगीतामा १० विकेट हात पारेका छन् । उनी विकेट लिने खेलाडीको सूचीमा पनि शीर्ष स्थानमा छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय