प्रतिनिधिसभाको बैठक स्थगित

spot_img

काठमाडौं, १५ चैत्र । संघीय संसदको प्रतिनिधिसभा बैठक आज निर्धारित समयभन्दा दुई घण्टापछि बस्ने भएको छ। बिहान ११ बजेका लागि तय गरिएको बैठक विशेष कारणबस सारिएको महासचिव पद्यप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम २ अनुसार सभामुख देवराज घिमिरेले बैठकको समय परिवर्तन गरेका हुन् । नयाँ निर्धारणअनुसार बैठक दिउँसो १ बजे बस्नेछ।

बैठक सारिएको कारण भने खुलाइएको छैन ।

spot_img

ताजा अपडेट

लोकप्रिय