Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...

पर्सा–२ मा चुनावी सरगर्मी:...

वीरगञ्ज, ३ फागुन — पर्सा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार तथा पूर्वमन्त्री...
spot_img

परवानीपुर गाउँपालिकाले ३४ करोडभन्दा बढीको बजेट सार्वजनिक

spot_img

बारा,०९ असार । परवानीपुर गाउँपालिकाको १६ औं गाउँ सभा सोमबार सम्पन्न भएको छ। गाउँपालिकाको सभाहलमा आयोजित उक्त सभामा आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि ३४ करोड ३४ लाख ६९ हजार १ सय ५८ रुपैयाँको बजेट प्रस्तुत गरिएको छ।

गाउँपालिकाकी उपमेयर सुगन्धी देवी कनुईनको आग्रहमा प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले बजेट प्रस्तुत गरेका हुन्। गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न सभामा विगत वर्षको समीक्षा गर्दै आगामी वर्षका लागि विभिन्न योजना तथा कार्यक्रमहरू सार्वजनिक गरियो।

अध्यक्ष कुर्मीले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, सामाजिक सुरक्षा, युवा तथा महिलामुखी कार्यक्रमहरूलाई विशेष प्राथमिकता दिइने बताएका छन्। गाउँ सभामा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, नागरिक समाजका प्रतिनिधि र पत्रकारहरूको उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय