Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025
Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025

पोखरिया–१० मा एमालेको वडा...

पर्सा,२३ कात्तिक । नेकपा (एमाले) केन्द्रीय कमिटीले जारी गरेको देशव्यापी वडा भेला कार्यक्रमअन्तर्गत...

नारायणी अस्पतालमा नयाँ मेसु...

वीरगन्ज,२३ कात्तिक । वीरगन्जस्थित नारायणी अस्पताल विकास समितिले आज नयाँ निमित्त मेडिकल सुपरिन्टेन्डेण्ट...

जसपाका दुई नेताले दिए...

काठमाडौँ,२३ कात्तिक । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका दुई जना नेताले...

राष्ट्रिय सभा बैठकका लागि...

काठमाडौं,२३ कात्तिक । राष्ट्रिय सभाको बैठकका लागि ३० लाखमा हल व्यवस्थापन गरिंदैछ ।...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
27.7 C
Birgunj
spot_img

रुपन्देहीको अगरबत्ती उद्योगमा आगलागी, २ करोड बढीको क्षति

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बुटवल,०१ कात्तिक । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६, भैयाटोल (चित्रगुप्त पथ) मा रहेको न्यू जय अम्बे अगरबत्ती तथा पूजा सामग्री प्याकेजिङ्ग उद्योगमा शनिवार बिहान आगलागी भएको छ।

स्थानीय र उद्योगका अनुसार आगलागी विद्युत सट भएर सुरु भएको हुन सक्ने अनुमान गरिएको छ। आगोले उद्योगभित्र रहेको अगरबत्ती, धूप, तेल, नगद, मेशिन, सिसिटिभी क्यामेरा र कम्प्युटर जस्ता सामग्री जलेर नष्ट भएका छन्। उद्योग सञ्चालक श्रीराम गुप्ताले अनुमानित २ करोड ३२ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको जानकारी दिएका छन्।

सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाका दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा आगो बिहान ८ बजेतिर मात्रै नियन्त्रणमा आएको छ।

ताजा समाचार

थप समाचार