Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025

निर्वाचन आयोगले मतदाता नामावली...

काठमाडौं,२२ मंसिर । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका त्रुटिहरू सच्याउन मंसिर २६ गतेभित्र...

वामदेव गौतमद्वारा फागुन २१...

ललितपुर,२२ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले आगामी फागुन २१ गते...

आन्तरिक राजस्व कार्यालय स्थापनाको...

जनकपुर,२२ मंसिर । राजविराजमा करदाता सेवा कार्यालय खारेज गर्ने सरकारी निर्णयको विरोधमा स्थानीय...

गठबन्धन आगामी निर्वाचनसम्म कायम...

रौतहट,२२ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी निर्वाचनसम्म मधेश प्रदेशको...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
15.4 C
Birgunj
spot_img

रुसी प्रभावका लागि घूस लिएको आरोपमा पूर्व बेलायती सांसद गिल १० वर्ष जेल सजाय

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैं,०६ मंसिर । युरोपेली संसदमा रुस समर्थक भाषण दिन घूस लिएको आरोपमा बेलायतका पूर्वसांसद तथा वेल्स नेता नाथन गिललाई साढे १० वर्षको जेल सजाय सुनाइएको छ । पूर्वसांसद गिलले सेप्टेम्बरमा एक रूसी समर्थक युक्रेनी राजनीतिज्ञबाट हजारौँ यूरो लिएको र उनको आदेशमा लन्डनको ओल्ड बेली फौजदारी अदालतमा लिखित बयान दिएको र टेलिभिजनमार्फत् पनि प्रतिक्रिया दिएको आरोपमा दोषी ठहर गरिएको हो ।

गिललाई जेल सजाय सुनाउँदै न्यायाधीश बबी चीमा–ग्रबले ‘महत्त्वपूर्ण अधिकार र विश्वासको पदको दुरुपयोग गरेको ठहर गरिएको बताएका समाचार संस्था एएफपीले जनाएको छ । विदेशी नागरिकबाट भुक्तानी स्वीकार गरेको, उनीहरूको आदेशमा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मामिलामा बयान दिएको, लिखित सामग्री प्रयोग गरेको र अन्य सांसदको संलग्नताको योजना बनाएकोलगायत ठहर भएको छ ।

गिल सन् २०१४ देखि २०२० सम्म सांसद रहेका थिए । उनी यूरोप पक्षधर यूकेआइपी पार्टीको सदस्य थिए । अभियोजनकर्ताका अनुसार गिलले त्यस समयमा झन्डै ४० हजार पाउण्ड अर्थात् (झन्डै ५२ हजार अमेरिकी डलर) भुक्तानी लिएको उल्लेख छ ।

ताजा समाचार

थप समाचार