Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

ग्राहकहरूको पहिलो रोजाइ बन्दै...

वीरगञ्ज — वीरगञ्जको लिंक रोडमा अवस्थित ईशा बिल्ड मार्टले आफ्नो स्थापनाको दोस्रो वार्षिकोत्सव...

रेशम चौधरीको उम्मेदवारी खारेज,...

काठमाडौं,०८ माघ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन...

प्याब्सन पर्साको आयोजनामा प्याब्सन...

वीरगञ्ज, ८ माघ - वीरगञ्जमा आजदेखि दशौँ संस्करणको प्याब्सन अन्तरविद्यालय क्रिकेट प्रतियोगिता सुरु...

अस्ट्रेलियामा गोलीबारी हँदा तीन...

काठमाडौं,०८ माघ । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको गाउँ लेक कार्गेलिगोमा बिहीबार गोली...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
14.9 C
Birgunj
spot_img

टी–२० विश्वकपका लागि अस्ट्रेलियन टोली घोषणा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैं,१७ पुस । टी– २० पुरुष विश्वकप खेल्ने अस्ट्रेलियन टोलीको घोषणा भएको छ। अस्ट्रेलियाले मिचेल मार्शको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो। भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्न लागेको टी– २० विश्वकप आउँदो फेब्रुअरी ७ गतेबाट सुरु हुँदै छ।

प्रतियोगितामा कूल २० टोलीले सहभागिता जनाउँदै छन्। अस्ट्रेलिया विश्वकपमा समूह “बी“ मा परेको छ जहाँ उसले ओमान, श्रीलंका, आयरल्यान्ड र जिम्बाबेको सामना गर्नेछ।

यस्तो छ टोलीः मिचेल मार्श (कप्तान), जेभियर बार्टलेट, कूपर कोनोली, प्याट कमिन्स, टिम डेभिड, क्यामरुन ग्रिन, नाथन एलिस, जोश हेजलवुड, ट्राभिस हेड, जोश इङ्गलिस, म्याथ्यु कुनेमान, ग्लेन म्याक्सवेल, म्याथ्यू सर्ट, मार्कस स्टोइनिस, र एडम जाम्पा।

ताजा समाचार

थप समाचार