spot_img

सीए अजय चौरसिया पर्सा–१ मा जनसम्पर्क अभियानमा सक्रिय

spot_img
spot_img

बीरगन्ज,०२ फागुन । नेकपा उम्मेदवार सीए अजय चौरसियाले पर्सा जिल्ला क्षेत्र–१ अन्तर्गत वडा नं. २० हरपतगञ्ज र अपौनी गाउँमा आज प्रत्यक्ष भेटघाट गर्दै समर्थन संकलन अभियानलाई तीव्र बनाएका छन्।

उनले स्थानीय जनता संगको संवादमा शिक्षा क्षेत्रको सुधारमा जोड दिँदै भने, “गुणस्तरीय शिक्षा प्रत्येक नागरिकको अधिकार हो, विलासिता होइन।”

उनको जनसम्पर्क अभियानले निर्वाचनअघि क्षेत्रीय मतदाता संग सिधा सम्बन्ध मजबुत बनाउने उद्देश्य राखेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय