काठमाडौँ,१० वैशाख । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि उम्मेदवारी दर्ता गर्ने समय परिवर्तन गरेको छ।
यसअघि वैशाख ११ गते बिहान ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको थियो। तर हाल उक्त समय तालिकामा संशोधन गरिएको कांग्रेस स्रोतले जनाएको छ।
नयाँ समय तालिका सार्वजनिक भइसकेको छैन। संसदीय दलको नेताको निर्वाचनका लागि तयारी अघि बढिरहेको कांग्रेसले

