त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले दिए सामूहिक राजीनामा

spot_img

काठमाडौं,१७वैशाख । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामुहिक राजीनामा दिएका छन् ।राजीनामा दिनेमा उपकुलपति प्रा.डा. दीपक अर्याल, रेक्टर प्रा. डा. खड्ग केसी र प्रा. डा. रजिस्ट्रार प्रा केदारप्रसाद रिजाल रहेका छन् ।

सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्नेगरी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेपछि त्रिविका पदाधिकारीले बिहीबार राजीनामा दिएका हुन्।

नयाँ सरकारालाई काम गर्न सहजताको लागि मार्गप्रशस्त गर्नका लागि आँफुहरुले राजीनामा दिएको उनिहरुको भनाई छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय