spot_img

दुर्गा प्रसाईंको रिहाइको माग गर्दै बीरगन्जमा प्रदर्शन

spot_img
spot_img

बीरगन्ज,०५जेठ । बीरगन्जमा प्रहरीले पक्राउ गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिहाइको माग गर्दै उनका समर्थकहरुले मंगलबार प्रदर्शन गरेका छन् । प्रसाईंका समर्थकहरूले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि प्रदर्शन गर्दै उनको रिहाइको माग गरेका हुन्।

मंगलबार बीरगन्जमा हुने कार्यक्रमका लागि सोमबार काठमाडौंबाट सिमरा विमानस्थल हुँदै बीरगन्ज आइपुगेका पुगेका प्रसाईंलाई बेलुकी ८ बजेतिर सिद्धार्थ दियालो होटलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रसाईंगलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षकख हरिबहादुर बस्नेतले जानकारी दिए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय