spot_img

रास्वपा सभापति रवि लामिछानेले भारतका गृहमन्त्री अमित शाहसँग भेट गर्ने

spot_img
spot_img

काठमाडौँ,१९ जेठ । भारत भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भारतका गृहमन्त्री अमित शाहसँग भेट गर्ने भएका छन् ।

सोमबार हुने भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य लगायत विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।

साथै, दुई देशका राजनीतिक दलहरूबिचको संवाद र सहकार्यका विषयमा विचार विमर्श हुने अपेक्षा गरिएको छ। भारतीय जनता पार्टीको निमन्त्रणामा रवि हिजो नयाँ दिल्ली पुगेका थिए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय