spot_img

भारतको सीमा मिचेको प्रमाण लिएर आउन प्रधानमन्त्रीलाई हर्कको आग्रह

spot_img
spot_img

काठमाडौं,२४ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई नेपालले भारतको सीमा मिचेको प्रमाण लिएर आउन आग्रह गरेका छन् ।

आइतबार (जेठ २४) उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “प्रिय बालेन, भोलिको (संसद्) बैठकमा नेपालले भारतको सिमाना कहाँकहाँ मिचेको रहेछ ? सोको प्रमाण लिएर आऊ है ।”

प्रधानमन्त्री बालेनले सदनमा विवादास्पद अभिव्यक्ति दिएका भन्दै विपक्षी दलहरू विरोधमा उत्रिएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय