वीरगञ्ज, २ भदौ । पर्साको पकाहामैनपुर गाउँपालिकामा जलवायुमैत्री, हरित, सुरक्षित तथा उत्थानशील शिक्षा विषयक स्थानीय तहस्तरीय नीतिगत संवाद कार्यक्रम सम्पन्न भएको छ।
पकाहामैनपुर गाउँपालिका–३ स्थित...
पर्सा, १४ साउन - समावेशी तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने विषयमा पर्साको जिराभवानी गाउँपालिकामा स्थानीय सरकारसँग समन्वय तथा अन्तरक्रिया बैठक सम्पन्न भएको छ ।
युरोपियन युनियनको...
वीरगञ्ज, १५ साउन - वीरगञ्ज महानगरपालिका–१६, गहवास्थित सालोम सेकेन्डरी स्कुलमा पुरस्कार वितरण तथा भव्य सांस्कृतिक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
विद्यालयका प्रिन्सिपल कौशल श्रीवास्तवको अध्यक्षता...
काठमाडौं,०५ साउन । सरकारले शिक्षा समता शुल्क हालका लागि लागू नगर्ने निर्णय गरेसँगै निजी विद्यालयहरूले अभिभावकबाट उक्त शीर्षकमा असुल गरिएको रकम फिर्ता गर्ने बताएका...
केही दिन अघि म एउटा गाउँपालिकाको सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्मको पठनपाठन अवलोकन गर्न पुगेँ। बालबालिकासँगको अन्तरक्रिया र उनीहरूको सिकाइ स्तर देख्दा...
वीरगञ्ज, २८ बैशाख - पढ्दै–कमाउँदै संस्कारसहितको शिक्षामा जोड दिँदै आएको वीरगञ्ज कलेज, श्रीपुरले शिक्षक - शिक्षिकाका छोराछोरीलाई विशेष छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ।
वीरगञ्ज कलेज...
बीरगन्ज,१३ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा वैशाख महिनाकै अन्तिम साताभित्र सार्वजनिक गर्ने लक्ष्यसहित अन्तिम चरणको तयारी...
वीरगञ्ज । वीरगञ्जको लिंकरोडस्थित नमस्ते एजुकेसन फाउन्डेसन प्रा.लि. मंगलबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। आयोजित एक कार्यक्रमबीच संस्थाका अध्यक्ष अजित चौरसिया र एक छात्राले...