Homeविश्व

विश्व

राघव चड्ढाको दल परिवर्तनपछि भारतीय राजनीतिमा नयाँ बहस

काठमाडौं,१९ वैशाख । भारतीय राजनीतिमा पछिल्लो समय आम आदमी पार्टी (आप) का नेता राघव...

अफगानिस्तानमा घरको छत खस्दा एकै परिवारका सात जनाको मृत्यु

काठमाडाै,२६ चैत । अफगानिस्तान को पूर्वी नङ्गरहार प्रान्त मा घरको छत खस्दा एकै परिवारका सात जनाको ज्यान गएको छ। स्थानीय अधिकारीहरूका अनुसार सेरजाद जिल्लामा रहेको...

विश्व बजारमा तेल सस्तो, नेपालमा तत्कालै नघट्ने संकेत

काठमाडौं,२५ चैत । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आए पनि यसको प्रत्यक्ष लाभ नेपाली उपभोक्ताले तत्कालै नपाउने देखिएको छ। डोनाल्ड ट्रम्प ले...

इरान–अमेरिका बीच दुई साताको युद्धविराम

काठमाडौं,२५ चैत । मध्यपूर्वमा बढ्दो तनावबीच इरान र अमेरिका दुई साताका लागि युद्धविराम गर्न सहमत भएका छन्। पाकिस्तानी नेतृत्वको कूटनीतिक पहलपछि भएको यो सहमतिले...

अमेरिका–इजरायल आक्रमणमा इरानी गुप्तचर प्रमुख मारिएको दाबी

काठमाडाै,२३ चैत । इरान ले अमेरिकी र इजरायली आक्रमणमा आफ्ना उच्च सुरक्षा अधिकारीको मृत्यु भएको दाबी गरेको छ। ‘इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सको गुप्तचर संगठनका शक्तिशाली...

४८ घण्टाभित्र सम्झौता गर्न इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

काठमाडाै,२२ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानलाई महत्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ खोल्न ४८ घण्टाको अन्तिम चेतावनी दिएका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल...

मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

काठमाडाै,२१ चैत । मध्यपूर्वको तनावका कारण भारतमा पानीको भाउ बढेको छ । बोतलमा राखेको पानी बेच्ने सबैभन्दा ठूलो कम्पनी बिस्लेरीले ११ प्रतिशतले मूल्य बढाएको...

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प हुँदा ८ जनाको मृत्यु

बीरगन्ज,२१ चैत । अफगानिस्तानमा शुक्रबार साँझ ५.८ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता मोहम्मद युसुफ...

भारतमा कार दुर्घटना हुँदा ९ जनाको मृत्यु

काठमाडाै,२१ चैत । भारतको महाराष्ट्र राज्यमा भएको भीषण सडक दुर्घटनामा एकै परिवारका ९ जनाको ज्यान गएको छ। शुक्रबार राति नासिक जिल्ला अन्तर्गत डिन्डोरी क्षेत्रको शिवाजी...

पाकिस्तानमा इन्धनको मूल्यमा भारी वृद्धि

काठमाडाै,२० चैत । पाकिस्तान सरकारले पेट्रोलियम पदार्थको मूल्यमा ठूलो वृद्धि गर्दै पेट्रोलको मूल्य ४३ प्रतिशत र हाई स्पिड डिजेलको मूल्य ५५ प्रतिशतले बढाएको छ। सरकारले...