देश

आजदेखि देशभरका सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु

काठमाडौं,२८ वैशाख । सार्वजनिक सेवा प्रवाहलाई स्वच्छ, व्यवस्थित र वातावरणमैत्री बनाउने उद्देश्यसहित सरकारले आजदेखि...

एक वर्षमा ७५४७ विपद् घटना, आगलागी सबैभन्दा ठूलो जोखिम

काठमाडौं,२५ चैत । नेपालमा पछिल्लो एक वर्षमा सात हजार पाँच सयभन्दा बढी विपद्का घटना दर्ता भएका छन्, जसले हजारौँ परिवारलाई प्रभावित बनाएको छ। राष्ट्रिय...

पूर्वपति पक्राउ परेपछि मुख खोलिन् सविनाले: ‘उषाजी झूटको खेती...

काठमाडौं,२५ चैत । पूर्वमिस नेपाल उषा खड्की को उजुरीका आधारमा उनका पूर्वपति जीपी तिमल्सिना पक्राउ परेपछि विवाद थप चर्किएको छ। यसबीच जीपीकी कान्छी पत्नी...

मापदण्डविपरीतका सबै क्रसर उद्योग बन्द गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं,२५ चैत ।  गृहमन्त्री सुधन गुरुङले देशभर मापदण्डविपरीत तथा अवैध रूपमा सञ्चालन भइरहेका सबै क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिएका छन्। काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा...

देशभर वर्षा र हिमपातको सम्भावना

काठमाडौं,२५ चैत । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशभर मौसममा उल्लेख्य बदली आएको छ। मौसम पूर्वानुमान महाशाखाले आज विभिन्न प्रदेशमा...

वीरगञ्जमा ‘नमस्ते एजुकेसन फाउन्डेसन’ सञ्चालनमा, भारत अध्ययनका लागि शैक्षिक...

वीरगञ्ज । वीरगञ्जको लिंकरोडस्थित नमस्ते एजुकेसन फाउन्डेसन प्रा.लि. मंगलबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। आयोजित एक कार्यक्रमबीच संस्थाका अध्यक्ष अजित चौरसिया र एक छात्राले...

सांसद खगेन्द्र सुनारद्वारा संसदमा माफी

काठमाडौं,२४ चैत ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रतिनिधिसभामा दिएको आफ्नो अभिव्यक्तिबारे माफी मागेका छन्। सोमबार बसेको बैठकको विशेष समयमा उनले देशभर...

बहुविवाह मुद्दामा २९ वर्षपछि फरार दुई जना भारतबाट पक्राउ

काठमाडाै,२४ चैत । बहुविवाह मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार रहेका दुई जनालाई प्रहरीले २९ वर्षपछि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको...

सरकारी विज्ञापनबारे सरकारको निर्णयविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं,२४ चैत । सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने सरकारको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले...

फेटा गाउँपालिकाको झुट्टा सूचना प्रकरणमा तीन जनालाई कैद र...

बीरगन्ज,२४ चैत ।  बाराको फेटा गाउँपालिकामा कृषि विद्युतीकरण कार्यक्रमसम्बन्धी झुट्टा विवरण पेस गरी भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले तीन जनालाई कैद र जरिवानाको...