देश

पथलैया–अमलेखगन्ज सडकमा वन्यजन्तु सुरक्षाका लागि दुई ओभरपास प्रस्ताव

बीरगन्ज,२८ वैशाख । पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने त्रिभुवन राजपथको पथलैया–अमलेखगन्ज सडक खण्डमा वन्यजन्तुको सुरक्षित...

सांसद खगेन्द्र सुनारद्वारा संसदमा माफी

काठमाडौं,२४ चैत ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रतिनिधिसभामा दिएको आफ्नो अभिव्यक्तिबारे माफी मागेका छन्। सोमबार बसेको बैठकको विशेष समयमा उनले देशभर...

बहुविवाह मुद्दामा २९ वर्षपछि फरार दुई जना भारतबाट पक्राउ

काठमाडाै,२४ चैत । बहुविवाह मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार रहेका दुई जनालाई प्रहरीले २९ वर्षपछि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको...

सरकारी विज्ञापनबारे सरकारको निर्णयविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं,२४ चैत । सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने सरकारको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले...

फेटा गाउँपालिकाको झुट्टा सूचना प्रकरणमा तीन जनालाई कैद र...

बीरगन्ज,२४ चैत ।  बाराको फेटा गाउँपालिकामा कृषि विद्युतीकरण कार्यक्रमसम्बन्धी झुट्टा विवरण पेस गरी भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले तीन जनालाई कैद र जरिवानाको...

एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिँदै गरेकी युवती पक्राउ

जनकपुर,२४ चैत ।  सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेकी छन्। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी...

इन्धन खपत घटाउन सरकारले जोर–बिजोर प्रणाली लागू गर्ने संकेत

काठमाडौं,२४ चैत । पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले सरकारले सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्ने संकेत गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा इन्धन संकट र...

पूर्वमिस नेपाल उषा खड्कीको उजुरीपछि पूर्वपति जीपी तिमल्सिना पक्राउ

बीरगन्ज,२४ चैत । पूर्वमिस नेपाल उषा खड्कीले दिएको उजुरीपछि उनका पूर्वपति जीपी तिमल्सिना पक्राउ परेका छन्। उषाले सोमबार भक्तपुर प्रहरी परिसरमा तिमल्सिनाविरुद्ध अभद्र व्यवहार तथा...

पर्साको बिरुवागुठीमा होटलमा जुवा खेल्दै गरेको अवस्थामा ५ जना...

बीरगन्ज,२४ चैत । पर्साको पर्सागढी नगरपालिका–३ बडनिहार बिरुवागुठीस्थित एक खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको...

विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन: एउटै विद्यार्थीबाट दोहोर्‍याएर भर्ना शुल्क...

काठमाडौं,२४ चैत ।  शिक्षा मन्त्रालयले देशभरका विद्यालयहरूलाई एउटै विद्यार्थीबाट पटक–पटक भर्ना शुल्क नलिन कडा निर्देशन दिएको छ। मन्त्रालयले जारी गरेको निर्देशनअनुसार एउटै विद्यालयमा अध्ययनरत विद्यार्थीबाट...