बीरगन्ज,०९ वैशाख । बीरगन्जमा सडक किनारमा पार्किङ गरी राखिएको मोटरसाइकल चोरी भएको छ।
जिल्ला विकास समिति अगाडि पार्किङ गरिएको बा ६७ प ३०७१ नम्बरको होन्डा...
बीरगन्ज,०९ वैशाख । बारामा आयोजना हुन लागेको मुस्लिम समुदायको धार्मिक सभा ‘इज्तिमा’मा विदेशी नागरिकहरूको सहभागिताप्रति आपत्ति जनाउँदै विश्व हिन्दू परिषद् नेपालले कडाइ गर्न माग गरेको...
काठमाडौँ,०९ वैशाख । कक्षा १२ को परीक्षा वैशाख १४ गते सोमबारदेखि देशभर सुरु हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशका ७७ वटै जिल्लामा सञ्चालन हुने...
काठमाडौँ,०९ वैशाख । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार बनेको २६ दिनमै दुई मन्त्री पदबाट बाहिरिएका छन्।
यसअघि श्रममन्त्री दीपककुमार साह १३ दिनमै पदमुक्त भएका थिए। उनीमाथि...
सिरहा,०९ वैशाख । सिरहाको गोलबजारबाट ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक महिला पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा गोलबजार नगरपालिका–२ टुडकीयाकी गीता कुमारी साह रहेको प्रहरीले जनाएको छ।
इलाका...
बीरगन्ज,०९ वैशाख । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड र जर्मनी पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्। पक्राउ...
बीरगन्ज,०९ वैशाख । बीरगन्जको एक होटलमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा लागूऔषधसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत बिहार राज्यको भेलाही घर...
बीरगन्ज,०९ वैशाख । बीरगन्ज महानगरपालिका–७ कुम्हालटोलस्थित रेल्वे रोड छेउको पञ्चमुखी हनुमान मन्दिर परिसरमा बुधबारदेखि ‘श्री श्री १०८ श्रीराम महायज्ञ तथा भव्य श्रीराम कथा’ सुरु...
काठमाडौँ,०९ वैशाख । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष तथा सांसद महन्थ ठाकुरले नेपाल–भारत सीमा क्षेत्रमा सरकारले गरेको कडाइप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
राष्ट्रियसभा विकास, आर्थिक मामिला...