काठमाडौं,२५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँस्थित वीर अस्पताल मा कार्यरत लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले बुधबार उनलाई ९३...
धनगढी,२५ चैत । कञ्चनपुर कारागारमा कैदीबन्दीबीच भएको झडपमा पाँच जना घाइते भएका छन्।
कञ्चनपुर कारागार मा बुधबार दिउँसो दुई समूहबीच विवाद चर्किएपछि झडप भएको हो।
जिल्ला...
काठमाडौं,२५ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले केही संस्थागत (निजी) विद्यालयहरूले अझै पनि कानुनविपरीत शुल्क असुल गरिरहेको भन्दै त्यस्तो रकम तत्काल फिर्ता...
काठमाडौं,२५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी की सांसद समिना मियाँ ले सडक दुर्घटनाबाट हुने मानवीय क्षति रोक्न तत्काल सुधारका कदम चाल्न सरकारसँग माग गरेकी...
बीरगन्ज,२५ चैत । विभिन्न मुद्दामा फरार रहेका ६ जना प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बारा का अनुसार उनीहरूलाई खोजतलासका क्रममा लुकिछिपी...
काठमाडौं,२५ चैत । सरकारले सार्वजनिक यातायात तथा ढुवानीका साधनको भाडा उल्लेख्य रूपमा वृद्धि गर्ने निर्णय गरेको छ। यातायात व्यवस्था विभाग ले मन्त्रालयको सैद्धान्तिक सहमतिपछि...
बीरगन्ज,२५ चैत । बाराको विभिन्न स्थानमा अनधिकृत रूपमा विद्युत चोरी गरी सिँचाइका लागि प्रयोग गरिएका सामग्री नियन्त्रणमा लिइएका छन्। नेपाल विद्युत प्राधिकरण कलैया वितरण...
वीरगन्ज,२५ चैत । पर्सास्थित पोखरिया नगरपालिकामा चालू आर्थिक वर्षको बजेट खर्च प्रक्रियाबारे प्रश्न उठ्न थालेका छन्। सार्वजनिक गरिएको चैत महिनासम्मको मासिक फाँटवारीअनुसार बजेटको ठूलो...
वीरगन्ज,२५ चैत । वीरगन्जस्थित नारायणी अस्पताल ले ओपीडी सेवामा औषधि लिन बिरामीले भोग्दै आएको लामो लाइनको समस्यालाई समाधान गर्न फार्मेसी सेवा विस्तार गरेको छ।
अस्पतालले...