काठमाडाै,१५ वैशाख । इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) सँग पराजित भएको छ ।
आरसीबीले दिल्लीलाई ९...
वीरगंज, १४ बैशाख — वीरगंज मुख्य बजार हुँदै गएको त्रिभुवन राजपथअन्तर्गतको सडक खण्डमा डोजर चलेपछि पहिलो पटक वीरगंज पुगेका पूर्वमन्त्री प्रदीप यादवले बजार क्षेत्रको...
काठमाडौँ,१४ वैशाख । नेपाली कांग्रेसका नवनिर्वाचित संसदीय दलका नेता भीष्मराज आङदेम्बेले आफूहरूको शक्ति संख्यामा नभई विचारमा रहेको बताएका छन्।
सोमबार संसदीय दलको नेतामा सर्वसम्मत चयन...
काभ्रेपलाञ्चोक,१४ वैशाख । रोशी खोलामा आएको बाढीका कारण तीन दिनदेखि अवरुद्ध बीपी राजमार्ग सोमबार दिउँसोदेखि पुनः सञ्चालनमा आएको छ।
शनिबार साँझ आएको बाढीले सडकका विभिन्न...
वीरगन्ज,१४ वैशाख । पर्साको छिपहरमाई गाउँपालिकामा करारका कर्मचारीहरूले सात महिनादेखि तलब नपाएको भन्दै कार्यालयमा धर्ना दिएका छन्। करिब ५० जना कर्मचारीले गाउँपालिका कार्यालयमा तालाबन्दीसमेत...
काठमाडौं,१४ वैशाख । बजारमा टमाटर (गोलभेँडा)को मूल्य बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति का अनुसार सोमबार भारतीय गोलभेँडाको मूल्यमा उल्लेख्य वृद्धि...
वीरगन्ज,१४ वैशाख । वीरगन्जमा मुख्य कार्यालय रहेको स्काइलाइन इन्फ्रा लिमिटेडले सर्वसाधारणका लागि २० प्रतिशत शेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ। कम्पनीको विशेष साधारण...
काठमाडौँ,१४ वैशाख । नेपाली कांग्रेसले संसद्को अधिवेशन बोलाएर फेरि स्थगित गर्दै अध्यादेशमार्फत कानुन ल्याउने सरकारको तयारीप्रति असन्तुष्टि जनाएको छ।
पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग...