बीरगन्ज,०३ चैत । बाराको सिम्रौनगढ नगरपालिकामा दुई भारतीय नम्बर प्लेटका मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको ज्यान गएको छ।
सिम्रौनगढ नगरपालिका–५ स्थित सडकमा सोमबार बेलुकी बीआर ०५ एए ८४४४ नम्बरको मोटरसाइकलले बीआर ३० भी ४६३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा बीआर ३० भी ४६३७ नम्बरको मोटरसाइकलमा सवार सिम्रौनगढ–५ का ४५ वर्षीय सुरेन्द्र महतो गम्भीर घाइते भएका थिए।
उनीलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैयामा लगिएको थियो तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सोही मोटरसाइकल चालक घाइते भएका छन् र उनको समाज अस्पताल कलैयामा उपचार भइरहेको छ। साथै मोटरसाइकलमा...
बीरगन्ज,०३ चैत । बाराको सिम्रौनगढ नगरपालिकामा दुई भारतीय नम्बर प्लेटका मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको ज्यान गएको छ।
सिम्रौनगढ नगरपालिका–५ स्थित सडकमा सोमबार बेलुकी बीआर ०५...
बीरगन्ज,३० फागुन । सर्लाहीको बरहथवामा शुक्रबार साँझ एक स्कारपियोले पैदल हिँडिरहेका जन्तीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका...
बीरगन्ज,१० फागुन । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका–७ बिजौनास्थित सडकमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन् ।
वीरगन्जबाट चितवनतर्फ गइरहेको...
चितवन,२९ माघ । चितवनको गीतानगरमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
स्कार्पियो गाडीले अटोरिक्सालाई ठक्कर...
काठमाडौं,१८ माघ । रूपन्देहीको ओमसतिया गाउँपालिका–२, पड्षरीमा मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिका–८ बस्ने २१ वर्षीय नवीन विष्टको...
काठमाडौं,३१ जेठ । काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको एक यात्रुबाहक माइक्रोबस नागढुंगा सडकखण्डमा दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन्।
बा ३ ख ८६२९ नम्बरको...