spot_img

चितवनमा स्कार्पियोको ठक्करबाट एकको मृत्यु, चार जना घाइते

spot_img
spot_img

चितवन,२९ माघ । चितवनको गीतानगरमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

स्कार्पियो गाडीले अटोरिक्सालाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।

घाइते चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय