काठमाडौँ,१५ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई आज भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यमबाट अदालतमा उपस्थित गराइने भएको छ।
उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै भौतिक रूपमा अदालत उपस्थित गराउन नसकिने भएपछि यस्तो व्यवस्था गरिएको हो। जिल्ला अदालत काठमाडौंका अनुसार चिकित्सकको सल्लाहअनुसार उनलाई अस्पतालमै राखेर सुनुवाइमा सहभागी गराइने तयारी गरिएको छ।
शनिबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका केपी शर्मा ओली हाल त्रिवि शिक्षण अस्पताल मा उपचाररत छन्। चिकित्सकहरूले हाल उनलाई अस्पतालबाहिर लैजान उपयुक्त नहुने सुझाव दिएका छन्।
यसै कारण भिडियो कन्फ्रेन्सिङमार्फत अदालत प्रक्रिया अगाडि बढाइने जनाइएको छ। ओलीसँग सम्बन्धित मुद्दाले अहिले देशको राजनीतिक र...
काठमाडौं, १८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको आवश्यकता टड्कारो भएकाले सरकार साझा धारणा बनाइ संविधान संशोधन विधेयक रहेको बताएका छन्...
काठमाडौं, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकता औंल्याउँदै ‘स्टन्टबाजी’बाट देश चल्न नसक्ने बताएका छन्। नेपाल बार एसोसिएसन र...
काठमाडौं, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसबाट आफूले पूर्ण सहयोग प्राप्त गरिरहेको बताएका छन्। सोमबार भक्तपुरको सूर्यविनायक...
काठमाडौँ, २१ पुस । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकका प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएको बताउँदै पार्टीको एकता र मजबुतीका लागि...
काठमाडौँ, १५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुङ समुदायको प्रमुख पर्व तमु ल्होसार अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत...
वीरगन्ज, १४ पुस । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार पर्साको सखुवाप्रसौनी गाउँपालिकामा आयोजित नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आउँदैछन्। एमाले पर्साका अध्यक्ष...
काठमाडौं, १३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालयबाट प्राप्त ज्ञानलाई व्यवहारिक जीवनमा उतारेर परिष्कृत गर्न विद्यार्थीहरूलाई सुझाव दिएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार...