बीरगन्ज,०९ फागुन । प्रदीप यादव ले पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमाले को तर्फबाट उम्मेदवारी दर्ता गराएका छन्। केही समयअघि मात्र जनता समाजवादी पार्टी नेपाल परित्याग गरेर एमाले प्रवेश गरेका यादव यसपटक सूर्य चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका हुन्।
बीरगन्ज मनियारी निवासी ५० वर्षीय यादव यसपटक लगातार तेस्रो जित हासिल गर्ने लक्ष्यसहित प्रतिस्पर्धामा छन्। उनी अनुभवी राजनीतिज्ञका रूपमा चिनिन्छन् र यसअघि स्वास्थ्य तथा जनसंख्या, खानेपानी तथा वन तथा वातावरण मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।
स्नातक तहसम्म अध्ययन गरेका यादवले २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा जसपाको तर्फबाट...
काठमाडौँ, ८ चैत्र । सरकारले अबको एक वर्षभित्र ५७ प्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने लक्ष्य लिएको खानेपानी मन्त्री प्रदीप यादवले बताएका छन् ।...
पोखरा,३० माघ । खानेपानी मन्त्री प्रदीप यादवले बेरुजु आउन नदिने गरी आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाउन आवश्यक रहेको बताएका छन् ।
बुधबार गण्डकी, बागमति र...
काठमाण्डौ, २६ माघ ।आज बिहान सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भएको आगलागीले खानेपानी मन्त्री प्रदीप यादवको कार्यकक्षलाई क्षति पुर्याएको छ। विद्युत सर्टका कारण आगलागी भएको आशङ्का...
काठमाडाैं, १९ माघ । चन्द्रागिरि नगरपालिका–२, नागढुङ्गामा आयोजित नागढुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पाँचौँ वार्षिक साधारण सभा तथा योजना विवरण पदार्पण कार्यक्रम सम्पन्न...
काठमाडौं,१८ माघ । खानेपानीमन्त्री प्रदीप यादवले नागरिकले सहज रुपमा खानेपानीको प्रयोग गर्न सक्ने गरी काम गर्न मन्त्रालय र मातहतका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
शुत्रक्रबार...
वीरगन्ज,१३ माघ । संघीय सरकारका खानेपानीमन्त्री एंव जनता समाजवादी पार्टी (जसपा)का उप–महासचिव प्रदीप यादवले बिचार र मुद्दा मिल्ने दल वा शक्तिहरुसँग जसपाले सहकार्य...
काठमाडौं, ११ माघ । खानेपानीमन्त्री प्रदीप यादवले धरानको खानेपानी समस्या समाधानका लागि ६ अर्बको बजेट छुट्याइएको र एक वर्षभित्र समस्या समाधान गरिने प्रतिबद्धता जनाएका...
काठमाडौँ, ११ माघ । खानेपानी मन्त्री प्रदीप यादवले आगामी असारदेखि मेलम्चीको पानी काठमाडौंमा निरन्तर आपूर्ति हुने दाबी गरेका छन्। खानेपानी तथा सरसफाइ नियमावली २०८१...
धनगढी, २४ पुस । खानेपानीमन्त्री प्रदीप यादवले देशका सबै नागरिकमा शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील रहेको उल्लेख गर्दै सुदूरपश्चिमवासीका खानेपानी सम्बन्धी समस्या समाधान...