काठमाडौं,२९ फागुन । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको बचत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दती निक्षेपका रूपमा राख्ने भएको छ। यसका लागि केन्द्रीय बैंकले कुल १ अर्ब १० करोड रुपैयाँ लगानी गर्ने निर्णय गर्दै इच्छुक बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव पेश गर्न आह्वान गरेको छ।
राष्ट्र बैंकका अनुसार इच्छुक संस्थाहरूले आगामी चैत १ गते राति ७ बजेसम्म अनलाइनमार्फत आफ्नो ब्याजदर प्रस्ताव पेश गर्न सक्नेछन्। यो निक्षेप लगानी सन् २०२६ मार्च १९ देखि सुरु भई २०२७ मार्च १९ सम्म, अर्थात् ३६६ दिनका लागि कायम रहने जनाइएको छ।
कुल...
काठमाडौं,३१ चैत । नेपाल राष्ट्र बैंकले ९७ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।
राष्ट्र बैंकले आइतबार सूचना...
वीरगन्ज,२३ चैत । नेपाल राष्ट्र बैंकका १७औं गभर्नर महाप्रसाद अधिकारीले आफ्नो पाँच वर्षे कार्यकालमा राष्ट्र बैंकले आर्थिक स्थायित्व, वित्तीय प्रणालीको सबलता र डिजिटल भुक्तानीमा...
काठमाडौं, २२ चैत्र । नेपाल राष्ट्र बैंकले बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाहरूका लागि नयाँ निर्देशन तथा मापदण्ड स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ।...