काठमाडौं,२९ असार । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केपी ओलीविनाको एमाले देख्न चाहने प्रतिक्रियावादीहरूको खेल भएको टिप्पणी गरेका छन् । झापामा एमालेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘एमालेविनाको देश र केपी ओली विनाको एमाले होस् भन्ने कामना गर्नेहरूको कामना पूरा हुँदैन ।’
उनले एमालेमा लामो समय बसेर विभिन्न जिम्मेवारी र लाभको अवसर लिएका कतिपय स्वार्थी नेताहरूले विगतमा पार्टी विभाजन र पार्टी सिध्याउने षड्यन्त्र गरेको आरोप लगाए । उनले थपे, ‘तर पनि कार्यकर्ता र जनताले एमालेलाई बचाएर पुनः राष्ट्रिय शक्ति बनाए ।’
पार्टीभित्रको एकतालाई...
काठमाडौँ, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनामा संलग्न कुनै पनि व्यक्ति उन्मुक्ति नपाउने बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले...
काठमाडौं,१७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ७ बजे सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका छन्। सभामुख देवराज घिमिरेसँगको छलफलमा एमालेका मुख्य सचेतक महेश...
काठमाडौं,१५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।
बैठक प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बेलुका ८ बजे बैठक बस्ने एक मन्त्रीले जानकारी...
काठमाडौं,१३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई हटाएको विषयमा जवाफ दिन आवश्यक नरहेको बताएका छन्। राष्ट्रिय युवा संघ नेपालले बुधबार काठमाडौंमा आयोजना...
काठमाडौं,२७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसलाई नमान्ने कुरा लोकतान्त्रिक हुन नसक्ने बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठनका...
काठमाडौं,१७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा उत्पादन बढाएर विदेश निर्यात गर्नुपर्नेमा जोड दिएका छन्।
आज भृकुटीमण्डपमा जारी नेपाल चेम्बर अफ कमर्स एक्पोको कार्यक्रमलाई...
काठमाडौं,१६ माघ । शहीद दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार लैनचौरस्थित शहीद स्मारक र शहीद गेट पुगेर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। प्रजातन्त्र...
काठमाडौँ, १५ माघ । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार देशलाई पछ्यौटेपनबाट उन्नतस्तरमा पुर्याउन प्रतिबद्ध रहेको बताएका छन्। संघीय संसद्को...