बीरगन्ज,०४ चैत । मधेस प्रदेश सरकारले ई–रिक्सा, अटो र ट्याक्टर चलाएर जीविकोपार्जन गर्ने विपन्न तथा निरक्षर नागरिकका लागि विशेष सहुलियतको घोषणा गरेको छ। सरकारको सय दिने उपलब्धि सार्वजनिक गर्दै मुख्यमन्त्री कृष्ण यादवले लेखपढ गर्न नसक्ने तर सवारी चलाउन सिपालु रहेका चालकहरूलाई लिखित परीक्षा बिना नै सिधै प्रयोगात्मक (ट्रायल) परीक्षा दिएर लाइसेन्स लिने व्यवस्था मिलाइएको जानकारी दिएका हुन्।
प्रदेशमा ठुलो सङ्ख्यामा रहेका गरिब र मजदुर वर्गको रोजगारी नगुमोस् भन्ने उद्देश्यले कानुनी आधार तयार पारेर यो प्रक्रिया अघि बढाइएको हो। मोटरसाइकल जस्ता सवारी साधन व्यक्तिगत सोखका लागि भए पनि ई–रिक्सा र ट्याक्टर...
बीरगन्ज,०४ चैत । मधेस प्रदेश सरकारले ई–रिक्सा, अटो र ट्याक्टर चलाएर जीविकोपार्जन गर्ने विपन्न तथा निरक्षर नागरिकका लागि विशेष सहुलियतको घोषणा गरेको छ। सरकारको...
काठमाडौं,२६ फागुन । पछिल्लो निर्वाचन परिणामले मधेस प्रदेशमा नेपाली कांग्रेसको जनाधार कमजोर बन्दै गएको संकेत गरेको छ। कुनै समय पार्टीको बलियो आधार क्षेत्र मानिएको...
बीरगन्ज,१३ फागुन । आगामी फागुन २१ को निर्वाचन नजिकिँदै जाँदा मधेस प्रदेशको राजनीतिक सन्तुलन फेरिँदै गएको छ। विगतमा क्षेत्रीय मुद्दा र मधेस केन्द्रित दलहरूको...
काठमाडौँ,०४ फागुन । मधेस प्रदेश सरकारले जनकपुरधामलाई धार्मिक तथा पर्यटकीय केन्द्रका रूपमा थप सशक्त बनाउने उद्देश्यले भारतको अयोध्यासँग सिधा हवाई उडान सञ्चालन गर्ने तयारी...
वीरगन्ज,२७ माघ । मधेस प्रदेशमा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप अभियानअन्तर्गत यसवर्ष ९६ हजार ७७६ जना किशोरीलाई खोप लगाइने भएको छ। प्रदेशका आठै जिल्लामा...
काठमाडौँ,१९ माघ । मधेस प्रदेशका निलम्बित सांसद सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ। मुद्दा विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल...
जनकपुर,१६ माघ । मधेस प्रदेशमा बेपत्ता हुने व्यक्तिको संख्या चिन्ताजनक बन्दै गएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाका...
बीरगन्ज,१५ माघ । मधेस प्रदेशको राजनीतिक परिदृश्य यसपटक केही फरक देखिएको छ। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरूको सूचीले देशभर उठेको नयाँ पुस्ता...
जनकपुर,१४ माघ । आसन्न निर्वाचनलाई लक्षित गर्दै मधेस प्रदेशका आठै जिल्लामा कूल ४ हजार ४ सय ७१ मतदान केन्द्र निर्धारण गरिएको छ। निर्वाचनलाई शान्तिपूर्ण...