वि.सं. २०८२ को प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सर्लाही–४ निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल उम्मेदवारहरूले प्रतिस्पर्धा गरेका छन् ।
नेकपा एमालेबाट अमनिशकुमार यादव
नेपाली कांग्रेसबाट गगनकुमार थापा
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट डा. रजनीश राय
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अमरेशकुमार सिंह
राष्ट्रिय प्रजातन्त्र पार्टी बाट प्रदीप कुमार झा
जनता समाजवादी पार्टी बाट रामेश्वर राय यादव
लगायतका उम्मेदवारहरूले पनि निर्वाचनमा सहभागिता जनाएका छन् । यसरी सर्लाही–४ निर्वाचन क्षेत्र २०८२ को निर्वाचनमा राष्ट्रिय, क्षेत्रीय तथा स्वतन्त्र उम्मेदवारहरूबीच प्रतिस्पर्धात्मक वातावरण रहेको छ ।
https://nepalpostdaily.com/2026/02/209054/
https://nepalpostdaily.com/2026/02/209062/
https://nepalpostdaily.com/2026/02/209056/
https://nepalpostdaily.com/2026/02/209059/
https://nepalpostdaily.com/2026/02/209064/
https://nepalpostdaily.com/2026/02/209067/
सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारै निर्वाचन क्षेत्रमा गरी १३३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जिल्ला निर्वाचन कार्यालयका...
सर्लाही,३२ असार । सर्लाहीमा आज बिहान मोटरसाइकलको ठक्करबाट एकजना अन्दाजी ५० वर्षीय पैदलयात्रीको मृत्यु भएको छ। यो घटना मलंगवा–नवलपुर सडक खण्डमा पर्ने कबिलासी–१० पिडारी...
सर्लाही,२२ असार । नेपाल संघीय समाजवादी पार्टी, सर्लाहीले संगठन विस्तार र जनसम्पर्क अभियानलाई तीव्र पार्ने निर्णय गरेको छ। पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व गृह...
रौतहट,०४ असार । सर्लाहीको बागमती नगरपालिका–३, जिरायतमा बुधबार बिहान आएको तेज हावाहुरीले स्थानीय किसान रामप्रताप रायको गोठ भत्किँदा दुई वटा भैँसीको मृत्यु भएको छ।...
हेटाैंडा,०६ जेठ । मकवानपुरकाे उत्तरी क्षेत्र चित्लाङबाट सर्लाही जाँदै गरेकाे वीङ्गर भ्यान गाडी त्रिभुवन राजपथ सडकखण्डमा दुर्घटना भएकाे छ ।
आज दिउँसो भीमफेदी गाउँपालिका-९ त्रिभुवन...
सर्लाही,२६ बैशाख । सर्लाहीको बलरा नगरपालिका–१०, सुदामा टोलमा शुक्रबार साँझ दुई पक्षबीच भएको पुरानो रिसिइबीका कारण झडप हुँदा १३ जना घाइते भएका छन्। सुवोध...
काठमाडौं,१५ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको धनकौल गाउँपालिका–६ स्थित कृषि बाटो निर्माण गर्दा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ...